Skip to content

बीमा प्राधिकरणका पूर्वअध्यक्ष प्रफुल्ल कुमार काफ्लेको निधन

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समितिका) का पूर्व अध्यक्ष डा. प्रफुल्ल कुमार काफ्लेको निधन भएको छ । अध्यक्ष डा. प्रफुल्ल कुमार काफ्ले तत्कालिन बीमा समिति हालको बीमा प्राधिकरणका दोस्रो अध्यक्ष हुन् ।

काफ्ले २०५८ साल बैशाख २० गते अध्यक्ष पदमा नियुक्त भई २०५९ साउन २७ गतेसम्म कार्यरत रहेका थिए । तत्कालिन बीमा समितिका अध्यक्ष रहेका काफ्लेले बीमा क्षेत्रमा प्रवेश गर्नु अघि नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरको रुपमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime