Skip to content

रघुजी पन्त शिक्षामन्त्री

nabil bank

काठमाडौं । शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन् ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाएकाे हाे । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life