Skip to content

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा सामान्य चोट

nabil bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा गएराति लडेर घाइते भएका छन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार राति बाथरुममा लडेर टाउकोमा सामान्य चोट लागेको थियो ।

राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । स्रोतले भन्यो, ‘टाउकोमा टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime