Skip to content

आइसीएफसी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा आइसीएफसी फाइनान्सको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । दिउसो २ बजेको समयमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनकिो सेयर मूल्य ५९ रुपैयाँ ४९ पैसाले बढेर ६५४ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि १० दशमलव ५८ अंकले बढेर २६८४ दशमलव २७ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ७ अर्ब २० करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime