Skip to content

कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्मा बीच भेटवार्ता

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा बीच भेटवार्ता भएको छ । दुई नेताबीच देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो ।

शर्माले सामाजिक सञ्जालमा फोटो राखेर भेटको पुष्टि गरेका छन् । ‘कांग्रेस सभापति देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयो,’ शर्माले लेखेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime