काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अवरोध भएको छ ।
बैठकको सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू अवरोध गरेका छन् ।
सांसदहरुले गृहमन्त्री रमेश लेखकका बिषयमा प्रश्न गर्दै बैठक अवरोध गरेका छन् । सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।








प्रतिक्रिया दिनुहोस्