Skip to content

प्रतिपक्षी दलले सरकारलाई बजेट ल्याउन दिने, गृहमन्त्रीको राजीनामा माग्ने

nabil bank

काठमाडौं । प्रतिपक्षी दलका नेताहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटमा अवरोध नगर्ने भएका छन् ।

आज संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आज नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा नेपालसहित दलको बैठकले सरकारलाई आगामी आवको बजेट ल्याउन दिने निष्कर्श निकालेको एक नेताले बताए ।

बैठकमा सरकारलाई आगामी आवको बजेट ल्याउन सहजै दिने भएपनि भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा भने माग्ने भएको छ ।

लेखले राजीनामा दिनुपर्नुका साथै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime