काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दलका नेताहरुले सदन अवरोध गरेका छन् ।
प्रतिपक्षी दलका सांसदहरुले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्