Skip to content

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट

nabil bank

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime