Skip to content

स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट

nabil bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्तालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२ /८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था गरेको बताए

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime