काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशका एक÷एक अस्पतालमा विशेष जलन इकाइ गठन गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त कुरा बताए ।
सरकारले वीर अस्पतालमा जलनसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराउने भएको छ ।






प्रतिक्रिया दिनुहोस्