काठमाडौं । सरकारले भौतिक पूर्वाधार मन्त्रालयलाई आगामी आर्थिक वर्षका दल १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्