Skip to content

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले मेडिकल  आइतबार एक सूचना जारी गर्दै १ सय ८० जना मेडिकल अधिकृत मागेको हो।

उनीहरूको कार्यावधि ९० दिनको हुनेछ। मेडिकल अधिकृतका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण गरी मेडिकल काउन्सिलको प्रमाण पत्र प्राप्त गरेको हुनुपर्ने छ।

योग्यता पुगेका चिकित्सकले सात दिनभित्र दरखास्त फाराम बुझाइसक्नुपर्नेछ। २१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेका चिकित्सकले दरखास्त दिन पाउनेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima