काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ ।
बजार मापन गर्ने सूचक १.४० अंकले बढेर परिसूचक २६६५.५३ बिन्दुमा पुगेको छ ।
आज ३५८ कम्पनीको २ करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा जीवन बीमा, अन्य र ट्रेडिङ उपसमूहको सूचक बढेको छ भने बाँकी सबै उपसमूहको सूचक घटेको छ ।









प्रतिक्रिया दिनुहोस्