Skip to content

नेको इन्स्याेरेन्स ३०औं वर्षमा प्रवेशको अवसरमा स्वास्थ्य परीक्षण र रक्तदान कार्य सम्पन्न

काठमाडौं । नेको इन्स्याेरेन्सले आफ्नो सेवा सञ्चालनको ३०औँंवर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

सन् २०५० मा स्थापना भएको नेको इन्स्याेरेन्सले विगत २९ वर्षमा बीमाशुल्क संकलन, दाबी भुक्तानी, कर भुक्तानी, रोजगारी सिर्जना तथा सेवा विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ।

यसै उपलक्षमा शाखा कार्यालयहरूमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ । कम्पनीले व्यवसायको साथसाथै समाज सेवाको लागि विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi