Skip to content

अख्तियारद्वारा नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, साढे ३३ करोड ४८ लाख माग दाबी

nabil bank

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

टेलिकमको बिलिङ प्रणाली लगायतमा भ्रष्टाचार गरेको भन्दै पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime