Skip to content

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोखामा प्रहरीले गोली चलायो, दुई जना घाइते

nabil bank

काठमाडौं । प्रहरीले काठमाडौंकोमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि टोखामा रहेको ग्रान्डी अस्पतालनजिकै गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका दुई जनालाई अहिले प्रहरी अस्पताल लैजाँदै गरिएको जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको जानकारी दिएकाे छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime