काठमाडौ । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् ।
आज बसेको न्याय परिषदको बैठकले तीन जनालाई न्यायाधीमा नियुक्त गरेको हो ।
बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सवोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको हो ।






प्रतिक्रिया दिनुहोस्