Skip to content

आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

nabil bank

काठमाडौ‌‌ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले आज राति १२ बजेदेखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको जनाएको हो ।

निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।

यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य प्रति लिटर १४५ रुपैयाँ भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime