काठमाडौं । रोशी खोलामा फसेका ५ जनालाई नेपाल प्रहरीले सकुसल उद्दार गरेको छ ।
प्रहरीका अनुसार काभ्रे जिल्ला नमोबुद्ध नगरपालीका–५ लासकोट स्थित रोशी खोलामा गए राति पानीको बहाव बढ्दा खोलामा फसेका ५ जना मानिसको सकुसल उद्दार गरिएको हो ।
उद्दारमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय निकायका अधिकारीहरु खटिएका थिए ।






प्रतिक्रिया दिनुहोस्