Skip to content

रास्वपाको अवरोधको कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधका प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाईएको छ ।

सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका छन् ।

यस लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराए ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime