काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपबाट कांग्रेस नेता गणेश लामाले सफाइ पाएका छन् । विशेष अदालतको फैसला उल्टाउँदै सर्वोच्च अदालतले लामालाई सफाइ दिएको हो ।
विशेष अदालतले १ करोड ४० लाख बिगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च अदालतले दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी अव्दुल अजीज मुसलमानको इजलासले लामालाई सफाइ दिएको हो ।






प्रतिक्रिया दिनुहोस्