Skip to content

कतारमा रहेको अमेरिकी सेनाको क्याम्पमा इरानको आक्रमण, कतारको एयरस्पेस बन्द

कतार । इरानले कतारमा रहेको अमेरिकी सेनाको क्यापमा आक्रमण गरेको छ ।

आक्रमणबाट कुनै क्षति नभएको कतारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कतार सरकारले तत्कालको लागि आफ्नो एयरस्पेश बन्द गरेको छ ।

यस्तै इरानले इराकमा रहेको अमेरिकाको सेनाको क्याम्पमा समेत आक्रमण गरेको छ

तेहरानले इरानी आणविक स्थलहरूमा अमेरिकी आक्रमणको बदला लिने बताएपछि इरानले कतारको अल उदेइद एयर बेसमा रहेको अमेरिकी सेनामाथि आक्रमण गरेको बताएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले सोमबार आधिकारिक रूपमा पुष्टि गरेकोछ उसले कतारमा रहेको अमेरिकी अल-उदेइद एयर बेसलाई लक्षित गरी बदला लिने क्षेप्यास्त्र आक्रमण गरेको छ, इरानको तस्निम समाचार एजेन्सीले रिपोर्ट गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima