Skip to content

कुवेतको एयरस्पेश बन्द

nabil bank

कुवेत । कतारमा रहेको अमेरिकी सेनाको क्याम्पमा इरानले आक्रमण गरेपछि कतार,युएईपछि कुवेतले पनि आफ्नो एयरबेस बन्द गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कुवेतले अर्को सूचना नआउदासम्म एयरस्पेश बन्द गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime