काठमाडौं । कमलादीस्थित हामा स्टिलमा आगलागी भएको छ । आज बिहान आगलागी भएको हो ।
उक्त आगो काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकलका साथै प्रहरी र स्थानीयको सहयोगमा निभाइएको छ ।
आगलागीको कारण र क्षतिको विवरण खुलेको छैन ।

दिनेश थकालीको टिमवर्क : वित्तीय विवरणदेखि लाभांशसम्म कामना सेवा विकास बैंकमा साउनमै सम्भव
ब्रेकफास्टदेखि डिनरसम्म हाइलाइफ, चामलपछि दालमा विस्तार
मध्यरातमा प्रधानमन्त्रीको सन्देश : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, धैर्य गर्नुहोस्’
लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, साधारण सेयरधनीलाई १५ प्रतिशत नगद वितरण गर्ने
प्रतिक्रिया दिनुहोस्