Skip to content

एयरलायन्स कम्पनी उत्तरदायी नबन्दा कतार जान लागेका ५ सय बढी नेपालीको विमानस्थलमा बिचल्ली (फोटोफिचर)

nabil bank

काठमाडौं । नेपाली एयर लायन्स कम्पनी उत्तरदायी नबन्दा कतार जान लागेका ५ सय भन्दा बढि नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिचल्लीमा परेका छन् ।

उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चिसो छिडिमा रात कटाउन बाध्य भएका छन्

नेपालीहरुलाई हिमालयन एयरलायन्सले साँझा ६ बजे उडानको लागि बोलाएको छ । नेपाल एयर लायन्सका पदाधिकारीहरु अहिलेसम्म पनि सम्पर्कमा नआएको यात्रुहरुको गुनासो छ । एयरलाईन्सले उनीहरुलाई खाने, बस्ने व्यवस्था गरेको छैन ।

तस्विरः नेपाल फोटो लाइब्रेरी

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime