काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आउँदा माइक्रो लाइफ इस्याेरेन्स कम्पनीले १ करोड ९ लाख ८२ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यस अवधिसम्म आउँदा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने माइक्रो लाइफ इस्याेरेन्स कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्स कम्पनी रहेको छ ।
यसैगरी, यस अवधिमा क्रेष्ट माइक्रो लाइफ इन्स्याेरेन्स कम्पनी ३९ लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा लिवर्टी माइक्रो लाइफ इन्स्याेरेन्सले २८ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।






प्रतिक्रिया दिनुहोस्