Skip to content

पोखरा फाइनान्सको लेखापरीक्षण समिति पुनरगठन

nabil bank

काठमाडौं । पोखरा फाइनान्स कम्पनीको लेखापरीक्षण समिति पुनरगठन भएको छ ।

असार १६ गते बसेको सञ्चालक समितिको बैठकले समिति पुनरगठन गरेको जनाएको छ ।

समितिको संयोजकमा सञ्चालक गंगा घले रहेकी छिन् । यस्तै सदस्यमा सञ्चालक प्रतिक गुरुङ र सदस्य सचिवमा नरेन्द्र गुरुङ रहेका छन् ।

उनी आन्तरिक लेखापरीक्षण विभागमा रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime