Skip to content

सेयर बजार स्थिर, १६२ कम्पनीको मूल्य घट्यो

nabil bank

काठमाडौं । सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक २.४० अंकले बढेर परिसूचक २७०६.३६ बिन्दु कायम भएको छ ।

कारोबारमा ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता ९ अर्ब ५० करोड करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा बैंकिङ, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र ट्रेडिङ समूहको उपसूचक ३६.७२ बिन्दु कायम भएको छ ।

कारोबारमा ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको सेयर मूल्य बढेको घटेको छ ।

कारोबारमा नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime