Skip to content

हिमालयन बैंकलाई एफपीओ निष्कासन गर्न सेबोनले दियो स्वीकृति

nabil bank

काठमाडौं । धितोपत्र बोर्डले हिमालयन बैंकलाई थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न स्वीकृति दिएको छ ।

बोर्डले बैंकलाई प्रतिकित्ता १५७ रुपैयाँका दरले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँको ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न स्वीकृति दिएको हो ।

बैंकको ऋणपत्रलाई केयर रेटिङले केयर एनपी बीबीबी दिएको छ । यसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime