Skip to content

बाढीले रसुवागढी हाइड्रोमा क्षति

nabil bank

काठमाडौं । मध्येराति आएको बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुर्याएको छ ।

बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा रहेको रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुर्याएको बताइएको छ ।
क्षतिको विवरण भने उपलब्ध हुन सकेको छैन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime