Skip to content

मंगलबार सेयर बजार घट्यो, साढे ६ अर्बको कारोबार

nabil bank

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ मा पुगेको हो । त्यस्तै, आज फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ।

आज ३ सय ४ कम्पनीको १ करोड ५० लाख २७ लाख ३ सय ७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १ सय ३३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय १५ कम्पनीको सयेर मूल्य घटेको छ ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५१ करोड ६७ लाख १९ हजार ५४५ रुपैयाँ कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य १ हजार ३ सय ९.२० रुपैयाँ रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ०।४१ अंक घटेको छ ।

साथै, बुटवल पावरको सेयर ८.२१ प्रतिशतले बढेको छ भने रसुवागढी हाइड्रोपावरको सेयर ५.०८ प्रतिशतले घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime