काठमाडौं । यस वर्षको हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ । बिहीबार प्रधान न्यायाधिश प्रकाशमानसिंह राउतले श्रेष्टलाई उक्त सम्मान प्रदान गरेका हुन् ।
न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याएर अनुकरणीय योगदान गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो । श्रेष्ठले अभिनन्दन पत्रसहित नगद दुई लाख रुपैयाँ प्रदान गरिएको हो ।






प्रतिक्रिया दिनुहोस्