Skip to content

सिमालताल दुर्घटनाको एक वर्ष, यस्तो छ घटनास्थल (फोटोफिचर)

nabil bank

काठमाडौं । चितवनको सिमालतालमा पहिरो खसी २ वटा बस त्रिशूलीमा खसेको एक वर्ष पूरा भएको छ ।

सो दुर्घटनामा दुई वटा बसको ६२ जना यात्रुहरु मध्य तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा भएको सो घटनामा परेका बस पनि पत्ता लाग्न सकेको छैन ।

नेपाली सेना, प्रहरी र सशत्र प्रहरी लगायत भारतबाट विशेष टोली सहित खोजी गर्दा पनि बेपत्ता भएका यात्रु र बस भेटाउन सकिएको थिएन ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime