Skip to content

४ वटा संसदीय समितिका बैठक बस्दै

nabil bank

काठमाडौं । केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक बस्दै छन् ।

आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक बस्दै छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime