Skip to content

आजबाट सुनमा २ प्रतिशत विलासिता कर लागू हुने, कति बढ्छ मूल्य?

nabil bank

काठमाडौं । आज बिहीबार (आर्थिक वर्ष २०८२–०८३) को पहिलो दिन सुनमा २ प्रतिशत विलासिता कर लागु भएको छ । नयाँ आर्थिक वर्षसँगै सरकारले ल्याएको बजेटको व्यवस्था अनुसार उक्त कर लागु भएको हो ।

सरकारले बजेट मार्फत सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने निर्णय गरेको थियो । बजेटमार्फत ल्याइएको उक्त विलासिता कर आज बिहीबारदेखि हुने सुनको कारोबारमा देखिनेछ ।

यसैगरी, आजबाट सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हीरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लागु भएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime