काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयरधनीको नाममा रेहको ७३ हजार ८ सय ४१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सो सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएके ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आफुले खरिद गर्न चाहेको सेयर विवरणसहित आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने सूचनामार्फत जानकारी दिएको छ ।






प्रतिक्रिया दिनुहोस्