Skip to content

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा अइतबार सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार सुन प्रति तोला १ हजार १०० रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५० रूपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६०० रूपैयाँमा करोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला २ हजार २९० रूपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime