काठमाडौं । एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार मनोनित भएका छन ।
बैंकको संयुक्त साझेदार भारतको पंजाब नेशनल बैंकले राकेश ग्रोवरको स्थानमा सन्तोष कुमारलाई सञ्चालकमा मनोनीत गरेर पठाएको बैंकले जनाएको छ ।
सोहीअनुसार कुमार सञ्चालकमा चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्