Skip to content

गरिमा विकास बैंकको ५ लाख २५ हजार ९१० कित्तासेयर सर्वसाधारणका लागि बिक्रीमा

 

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख २५ हजार ९ सय १० कित्ता सयेर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीहरुबाट बिक्री नभएर बैंककले अन्य व्यक्ति वा संघ संस्थालाई आवेदन खुल्ला गरेको छ ।

सेयर खरिद गर्ने इच्छुक अन्य व्यक्ति, कम्पनी वा संघसंस्थाहरुलाई सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी आफुले दिने के कति कित्ता खुलाई बैंकको बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन पेस गर्ने सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima