काठमाडौं । सरकारले सवारी लाइसेन्सको अवधि बढाएको छ । सरकारले सवारी लाईसेन्स नविकरण गर्नु पर्ने समय अवधि १० वर्ष बनाएको हो । यस अघि यस्तो अवधि पाँच वर्ष रहेको थियो ।
यातायात व्यवस्था ऐन २०४९ दफा ५४ को उपदफा ३ मा रहेको पाँच वर्षको साटोमा १० वर्ष राखिएको छ । संशोधित ऐन राजपत्रमा प्रकाशित भएसँगै लागू भएको छ ।







प्रतिक्रिया दिनुहोस्