Skip to content

सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । आइतबार सुनप्रतितोला ३ हजार ४०० रूपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनप्रतितोला १ लाख ९६ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला २ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime