Skip to content

प्रधानमन्त्री ओलीसँग पूर्वाधार लगानी बैंकका अध्यक्ष लिम्बुननको शिष्टाचार भेट

nabil bank

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime