Skip to content

हनुमानढोका दरबार क्षेत्रमा हालिएको कङ्क्रिट हटाउन थालियो (फोटो फिचर)

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले जमिनमुनि पानी रिचार्ज तरिकाले हनुमानढोका दरबार क्षेत्रमा महिनौं अगाडि कङ्क्रिट हटाउने काम सुरु गरेको क्षेत्रमा पुनः सिमेन्ट हालेर कङ्क्रिट बनाउने काम भएपछि स्थानीय र सम्पदा संरक्षणकर्ताहरुले विरोध जनाएका छन् ।

महानगरले सम्पदा क्षेत्रअन्तर्गत पर्ने सडक विस्तारमा पुरानो ढुंगा र कङ्क्रिट हटाएर ‘वाटर रिचार्जेबल’ संरचना बनाउने भनिएको थियो। तर, सोही क्षेत्रमा पुरानो कालोपत्रे (पिच) नहटाइकन सीधै सिमेन्ट थपेर कन्क्रिट हाल्न लागिएको दृश्य सार्वजनिक भएपछि आलोचना चुलिएको हो।

स्थानीयवासी र सरोकारवालाहरूको गुनासोपछि काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल आफैं स्थलगत निरीक्षणमा पुगेकी थिइन्। तत्पश्चात दरबार क्षेत्रको कङ्क्रिट पुनः हटाउन थालिएको छ ।

 

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi