Skip to content

विराटनगरको बालसुधार गृहमा झडप, १ जना प्रहरी घाइते

nabil bank

विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको छ।

झडपमा परी एक जना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ ।

घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ। सुनारका अनुसार अहिले अवस्था सामान्य छ । सुधार गृहमा २ सय ४९ जना बालक छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime