Skip to content

पुरस्कार लिन खाली खुट्टा पुगिन् नवलपरासीकी व्यवसायी विमला थारू (तस्बिरहरू)

nabil bank

काठमाडौं । स्वावलम्बन विकास केन्द्रकाे ३४औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा लघुवित संस्थानको सहयोगमा उत्कृष्ट व्यवसाय गर्ने महिलाहरूलाई सम्मान गरिँदै ।

पुरस्कार लिन आउँदा नवलपरासीका बिमला थारूका (ढाकाको व्यवसाय) पति खालीखुट्टा नै आएका थिए। पुरस्कार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बाँडेका थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime