काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको जनाएको छ ।
पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ भने डिजेल मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको निगमले जनाएको छ । नयाँ मूल्य राति १२ बजेदेखि लागु हुने छ।







प्रतिक्रिया दिनुहोस्