काठमाडौं । गृह मन्त्रालयले आज विभिन्न १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।
सचिवस्तरीय निर्णयबाट १२ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको जनाइएको छ ।
गृह मन्त्रालयले सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, ताप्लेजुङ, डोल्पा, हुम्ला, रुकुम पूर्वका सीडीओको सरुवा भएको हो ।







प्रतिक्रिया दिनुहोस्