काठमाडौं । निजी विद्यालयका शिक्षकले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । संसदीय समितिमा छलफलको चरणमा रहेको विद्यालय शिक्षा विधेयकको प्रावधानको विरोधमा उनीहरू सडकमा उत्रिएका हुन् ।
निजी विद्यालयका दुई संगठन प्याब्सन र एन प्याब्सनको अगुवाइमा माइतीघरमा उनीहरूले उक्त विधेयकको विरोध गरेका छन् ।
सिटीइभिटी कार्यक्रमअन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी











प्रतिक्रिया दिनुहोस्