Skip to content

प्रिओपन सेसनमा नेप्से १५ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक १५ अंकभन्दा बढीले बढेको छ। मंगलबार ४.८३ अंक बढेर २७६६.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.२८ अंक बढेर २७८१.३७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.१९ अंक बढेको छ।

हाज प्रिओपन सेसनमा ५२ स्टकको ६३ पटकको कारोबारमा ९ लाख ५० हजार ७५६ रुपैयाँ बराबरको १ हजार १७२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima